अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग

कपिलवस्तु । अर्घाखाँची र कपिलवस्तुलाई लक्षित गरी स्थापना गर्न लागिएको यातायात व्यवस्था कार्यालयलाई पायक पर्ने स्थानमा राख्न माग गरिएको छ । लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा स्थापना गर्न लागेको यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीलाई सहज गराउने गरी स्थान तोक्न श्रम, रोजगार, यातायात व्यवस्था मन्त्री पुर्मती ढेगा मगरसँग अनुरोध गरिएको हाे । बुद्धभूमि नगरपालिकाले प्रदेश सरकारलाई कार्यालय राख्ने … Continue reading अर्घाखाँची र कपिलवस्तुलाई पायक हुने गरी यातायात व्यवस्था कार्यालय राख्न माग